भारतबाट फर्किएकालाई राख्न म्याग्दी क्याम्पसमा तयार भयो ५१ बेडको क्वारेन्टाइन (भिडियो सहित)

विकल्प न्यूज/बेनी जेठ ९ गते ।  म्याग्दी बहुमुखी क्याम्पसमा ५१ बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ । नेपाल भारत सीमानामा आएर अलपत्र परेका करिब ६० जना म्याग्देलीलाई उद्धार गरी म्याग्दी ल्याएपछि उनीहरुलाई राख्न क्वारेन्टाइन निर्माण गरिएको हो । क्वारेन्टाइन निर्माणका लागि नेपाली सेना,शसस्त्र,नेपाल प्रहरी, र स्वयमसेवक युवाहरु खटिएका हुन । जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिन नदिन … Continue reading भारतबाट फर्किएकालाई राख्न म्याग्दी क्याम्पसमा तयार भयो ५१ बेडको क्वारेन्टाइन (भिडियो सहित)